दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुँदैन : प्रम देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको दोस्रो चरण निर्वाचन अगाडि संविधान संशोधन नहुने स्पष्ट पारेका छन् । व्यवस्थापिका संसद बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले असन्तुष्ट मधेस केन्द्रित दललाई लुकाउनु/छिपाउनु पर्ने कुरा केही नरहेको भन्दै दोस्रो चरणको निर्वाचनपछि मात्रै विपक्षी दलको पनि सहयोग लिएर संविधान संशोधन प्रस्ताव अगाडि बढाइने बताएका हुन् । संविधानमा विपक्षीको … Continue reading दोस्रो चरणको निर्वाचन अघि संविधान संशोधन हुँदैन : प्रम देउवा